कलंकी स्थित स्कुलभित्रै भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु

काठमाडौँ । कलंकीस्थित एक स्कुलको कमाउण्डभित्र इभी माइक्रो दुर्घटना हुँदा एक छात्राको मृत्यु भएको छ । ईडिफाई इन्टरनेशनल स्कुलमा भ्यान…