भारतको पटाका कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

भारतको उत्तरी राज्य पञ्जावमा एक पटाका निर्माण कारखाना भित्र विस्फोट हुदा पाँच जनाको मृत्यु भएको छ । विस्फोट हुदा अन्य २५ भन्दा बढी घाइते भएका छन् ।

पञ्जाबको श्री मुक्तसर साहिब जिल्लाको एक गाउँ नजिकै कारखाना रहेको थियो । विस्फोटमा दुई तले भवन भत्किएको छ । पीडितहरू सबै पटाका निर्माण र प्याकेजिङमा संलग्न मजदुरहरू रहेका थिए जसबाट कामदारहरू भग्नावशेषमुनि परेका थिए ।

लेखकबाट थप

चार दिनका लागि कर्णाली राजमार्ग बन्द हुने

हिन्दी गीतमा कलाकार निकिताको अभिनय

Leave a Reply

Your email address will not be published. Required fields are marked *