karnali bikar bank

घोटाला प्रकरणमा कर्णाली विकास बैङ्कका पूर्व अध्यक्ष मिश्र पक्राउ

नेपाल प्रहरीले कर्णाली विकास बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्रलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले दयाललाई अहिले दिउँसो नेपालगन्जबाट पक्राउ गरेको हो।

सिआइबीका अनुसार मिश्र २०६६ सालदेखि ०७५ सालसम्म बैँकको अध्यक्ष थिए। उनी बैक घोटला प्रकरणमा पक्राउ परेका हुन्।

लेखकबाट थप

shekk hasina

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल सजाय

Nepal stock exchange ltd

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *