bikunarayan kachichhawa traffic police

‘नो हर्न’ सम्बन्धी ट्राफिक जनचेतना मुलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी परिसर, सातदोबाटोका प्र.ब.ना.नि बिकु नारायण काशिछवा

काठमाडौँ । ‘नो हर्न’ सम्बन्धी ट्राफिक जनचेतना मुलक कार्यक्रम गर्दै ट्राफिक प्रहरी परिसर, सातदोबाटोका प्र.ब.ना.नि बिकु नारायण काशिछवा । अत्यावश्यक र विशेष परिस्थिति बाहेक अनावश्यक हर्न नबनाउनु माईकिङ मार्फत सन्देश दिएका हुन्।

NO HORN PLEASE🙏चिकित्सकका अनुसार चर्को ध्वनीको असरले रिंगटा लाग्ने, चिड्चिडाहट् हुने, कान कराउने, श्रवण क्षमता गुम्दै जाने, एकाग्रता नहुने जस्ता समस्या हुन सक्छन् ।

प्रेसर हर्न मानिसले सुन्न सक्ने क्षमता भन्दा बढी डेसिवलमा आउने भएकोले असर गर्ने गर्दछ। हाम्रो कानले २५ देखि ८० डेसिवलसम्म सजिलोसँग सुन्न सक्छ तर प्रेसर हर्नले १२० देखि १५० डेसिवलसम्म आवाज दिन्छ।

मुटुका रोगीहरुलाई प्रेसर हुनाले झनै असर गर्छ । यसबाट मुटुको धड्कन बढ्ने र रक्तकोषहरुमा असर गर्ने, चिड्चिडापन उत्पन्न हुने जस्ता समस्या देखिनुका साथै मुटु वा रक्त प्रवाहमा पनि नकारात्मक असर गर्न सक्छ ।

लेखकबाट थप

balen sahah

काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठक आज बस्दै

Jeep accident

जीप दुर्घटना हुदा बैतडीमा २ को मृत्यु, ६ जना घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *