प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो ।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित गरिएको थियो ।

तर, गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।

लेखकबाट थप

पहिरोले भेडेटार–रवि–राँके सडक अवरुद्ध

तुलसीपुरमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु, ३४ घाइते, ४ जना गम्भिर अवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *