वरिष्ठ साहित्यकार गणेश रसिकको निधन

काठमाडौँ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो ।

७७ वर्षीय रसिक ५ वर्षदेखि क्यान्सरले पीडित थिए ।

रसिककी एक मात्र छोरी छिन् । उनी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिने छ ।

लेखकबाट थप

भारतमा बाढीमा परी ३२ जनाको मृत्यु : १८ वटा जिल्ला प्रभावित

गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *