‘हाउसफुल ५’ को बक्स अफिस कलेक्सन ५६.७३ करोड, मास्क लगाएर प्रतिक्रिया लिन पुगे स्वयम अक्षय कुमार

‘हाउसफुल ५’ ले दुई दिनमा ५६.७३ करोड पार गरेको छ ।
अक्क्षय कुमारको फिल्म ‘हाउसफुल ५’ले रिलिज भएको दुई दिनमा नै भारतीय बक्स अफिसमा ५६.७३ करोडको कारोबार गर्न सकेको छ ।


फिल्मले शनिबार ३२।३८ करोड रुपैयाँ कमाएको थियो भने पहिलो दिनमा २४.३५ करोड रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन ३२.३८ करोड रुपैयाँ कमाएको छ ।


फिल्म बारे प्रतित्रिया बुझ्न भनि अक्क्षय आफै पुगेका थिए दर्शकहरुको प्रतित्रिया लिन । हातमा माइक बोकि हलबाट निस्कदै गरेका दर्शकहरुको जनबोलि लिदै गरेको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल भैरको छ ।


मास्क लगाएर सकिक्षा बुझ्न गएका उनीलाई सकैले चिन्न भने सकेनन् । उनी प्रतित्रिया लिन दर्शक माझ स्वयम पुगेका थिए ।

लेखकबाट थप

तुलसीपुरमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु, ३४ घाइते, ४ जना गम्भिर अवस्था

प्रधानमन्त्रीद्वारा कीर्तिपुर क्रिकेट रंगशाला निरीक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *