होसियार, चितुवाको आक्रमणबाट छ वर्षीय बालकको मृत्यु

तनहुँ। बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट छ वर्षीय बालक उत्सव गुरुङ मृत्यु भएको छ ।

आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । उनलाई उपचारका लागि बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

लेखकबाट थप

बाख्रा चराउन गएकी बालिका असुरक्षित, ६६ बर्षे बृद्धको जबरजस्ती करण

करेन्ट लागेर १५ वर्षीया किशोरीको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *