आजको मौसममा परिवर्तन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ र केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने जनाएको छ ।
देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव बढ्दो छ ।
देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

लेखकबाट थप

भारतबाट फर्किएका १६ जनामा कोरोना पुष्टि, नाकामा पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

अनियन्त्रित भई पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना

Leave a Reply

Your email address will not be published. Required fields are marked *