चार दिनका लागि कर्णाली राजमार्ग बन्द हुने

कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिनसम्म मर्मत सम्हारका लागि बन्द हुने भएको छ । कालिकोट, बाजुरा र हुम्लाका…