राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार राजावादीहरुले नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।

नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरीले उनीहरुमाथि हस्तक्षेप गरेको थियो । सोहिक्रममा अध्यक्ष थापासहित थप अन्य व्यक्ति पनि पक्राउ परेका हुन् ।

राजावादीहरुले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आईरहेका छन् ।

लेखकबाट थप

गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन पुनःआह्वान

कमल थापा पक्राउ परेपछि अध्यक्ष लिङ्देन भन्छन्, लडाइँ अब भोलिबाट सुरु हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *